
काठमाडौं,भदौ ८ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको

एजेन्सी,भदौ १ । बिहारको लखीसराय जिल्लास्थित अशोकधाम मन्दिर नजिक सोमबार बिहान भएको भागदौडमा कम्तीमा सात भक्तजनको मृत्यु भएको छ। मृत्यु हुने सबै महिला रहेको जिल्ला प्रशासनले जनाएको छ। घटनामा केही

एजेन्सी,साउन २६ । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल–असदलाई सिरियाली अदालतले युद्ध अपराध र मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। बिबीसीका अनुसार अदालतले असदको अनुपस्थितिमै फैसला सुनाएको हो।

काठमाडौँ, साउन २५ । म्यानमारको सेना समर्थित सरकारले पूर्वनेता आङ सान सुकीको पूर्ण तथा बिना सर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) ले गरेको आग्रह अस्वीकार गरेको छ। म्यानमारको

काठमाडौं,साउन २५ । साउदी अरेबियाको राजधानी रियादस्थित सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ। रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो।

एजेन्सी,साउन २५ । नयाँ प्रशिक्षक आन्दोनी इराओलाको नेतृत्वमा एनफिल्डमा पहिलो खेल खेलेको लिभरपुल मोनाकोसँग ३–२ ले पराजित भएको छ। लिभरपुलले पहिलो हाफमा एलेक्जान्डर इसाक र फ्लोरियन विर्ट्जको गोलबाट २–० को

काठमाडौँ, साउन २३ । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। बिरामी भएपछि अर्जेन्टिनाको रोसारियोस्थित अस्पतालमा उपचाररत जर्जको निधन भएको अर्जेन्टिनी सञ्चारमाध्यमले

काठमाडौं,साउन २२ । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा रहेको एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा १५ जना विद्यार्थी घाइते भएका छन्। नोन्थाबुरी प्रान्तस्थित विद्यालयमा

बर्लिन,साउन २१। जर्मनीको लाइपजिग/हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको