विश्व

हालान्डको निर्णायक गोलमा नर्वे अन्तिम १६ मा, २८ वर्षपछि विश्वकपमा ऐतिहासिक उपलब्धि

एजेन्सी, असार १७ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, विश्वकपमा नयाँ कीर्तिमान

काठमाडौं,असार १७ – किलियन एम्बाप्पेको दुई गोलको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको अन्तिम

पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै मोरोक्को अन्तिम १६ मा

एजेन्सी,असार १६ । मोरोक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा

युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

काठमाडौँ,असार १६। मध्यपूर्वमा युद्धविराम भएपछि अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य घट्न थालेसँगै श्रीलङ्काले इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको छ। श्रीलङ्का पेट्रोलियम कर्पोरेसनका अनुसार डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँ घटाएर

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा

ह्युस्टन, असार १६ — गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको अन्तिम क्षणमा गरेको निर्णायक गोलको मद्दतमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको

भारतमाथि आयरल्यान्डको ऐतिहासिक विजय, पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज कब्जा

भारत,असार १५ । विश्व च्याम्पियन भारतलाई लगातार दोस्रो खेलमा पराजित गर्दै आयरल्यान्डले दुई खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिज २–० ले आफ्नो नाममा पारेको छ। भारतविरुद्ध आयरल्यान्डको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज जित

इन्जुरी समयमा इस्टाकियोको गोल, क्यानडा अन्तिम १६ बाट क्वार्टरफाइनल दौडमा

काठमाडौं,असार १५। स्टेफन इस्टाकियोले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको निर्णायक गोलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल प्रवेशको यात्रा तय गरेको छ। लस एन्जलस

भेनेजुएला भूकम्पबाट ९२० जनाको मृत्यु, ५० हजारभन्दा बढी बेपत्ता

एजेन्सी,असार १४ । भेनेजुएलामा बुधबार एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने ५० हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको जनाइएको छ। अन्तर्राष्ट्रिय

इजिप्टसँग बराबरी खेले पनि इरानको नकआउट आशा कायम

एजेन्सी,असार १३ । इरानले इजिप्टसँग १–१ को बराबरी खेले पनि फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा पुग्ने सम्भावना जीवित राखेको छ। समूह ‘जी’ अन्तर्गत शनिबार सिएटल स्टेडियममा भएको खेलमा