विश्व

इरानी राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोक घोषणा

तेहरान,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशको सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।  उनले

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको सङ्केत

काठमाडौं,जेठ ७ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत देखिएको छ । इरानी

इरानका राष्ट्रपति चढेको हेलिकोप्टर बजारियो, अवस्था अज्ञात

काठमाडौं,जेठ ७। इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टरले आइतवार दिउँसो ‘हार्ड ल्यान्डिङ’ गरेको रिपोर्ट अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।  उडिरहेको वायुयान चालकको गल्ती, खराब मौसम वा यान्त्रिक गडबढीका कारण

एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

मस्को,जेठ ४ । रुसको मस्कोस्थित रक्षा मन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ । रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

इस्लामाबाद (पाकिस्तान),बैशाख ३० ।  अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ । नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार

अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको मृत्यु

अफगानिस्तान,बैशाख २९ । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।  बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन,

सन्दिग्ध काश्मीर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

श्रीनगर,बैशाख २३ । भारत प्रशासित काश्मीरमा एउटा सैन्य ‘एस्कर्ट’ मा सन्दिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ

चन्द्रमामा पाकिस्तानको पहिलो पाइला, चीनसंग मिलेर पाकिस्तानी पेलोडको सफलतापूर्वक प्रक्षेपण

काठमाडौं,बैशाख २३ । शुक्रबार चीनको हेनानबाट प्रक्षेपण गरिएको चीनको ‘चाङ इ–६’ चन्द्र अभियानमा पाकिस्तान समेत सहकार्य गर्दै आफ्नो पहिलो चन्द्रयात्रा शुरू गरेको जनाएको छ।  ‘चाङ इ–६’ चन्द्र अभियानमा एक हिस्साको

फिलिपिन्समा खडेरीले बाँध सुकेपछि शताब्दीयौं पुरानो शहरको भग्नावशेष फेला

न्युबा एसिजा (फिलिपिन्स),बैशाख २२ । फिलिपिन्समा खडेरी र बढ्दो तापक्रमका कारण एउटा प्रमुख बाँध आंशिकरूपमा सुक्दा झण्डै ३०० वर्ष पुरानो शहरको भग्नावशेष देखिएको छ ।  जलाशय निर्माणका लागि सन् १९७०