
एजेन्सी,जेठ ३२। कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधवार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

एजेन्सी,जेठ ३१ । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठूलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले बताएका छन् । पूर्वराजदूत टेरी ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन

एजेन्सी,जेठ ३१ । नवनिर्वाचित सदस्यहरूको शपथका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि शुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले

जेरुसेलम,जेठ ३० । मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ । केही

काठमाडौं,जेठ २९ । बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतवार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिएका छन् । आइतवार राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु

एजेन्सी,जेठ २९ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रिय सभा विघटन गरेका छन् । युरोपेली संसदीय चुनावमा पार्टीको लज्जास्पद पराजयलाई मध्यनजर गर्दै उनले यो निर्णय गरेको सीएनएनले समाचार संप्रेषण गरेको छ।

एजेन्सी,जेठ २९ । इजरायली युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले राजीनामा दिएका छन्। उनले आइतवार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारबाट राजीनामा दिएका हुन्। उनको यो कदमले गाजा युद्धको बीचमा नेतान्याहुमाथि घरेलु दबाब

काठमाडौं,जेठ २८ । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको

काठमाडौं,जेठ २३ । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा