
एजेन्सी,कात्तिक १९ । इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा छन् । ट्रिब्यून न्युजका अनुसार ती वृद्धको नाम कान हो र

काठमाडौं,कात्तिक १७ । पाकिस्तानी नेता तथा पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर खान घाइते भएका हुन् । उनीसंगै अन्य केही ब्यक्ति घाइते भएका छन् ।

एजेन्सी, कात्तिक १४ । भारतको गुजरात राज्यमा झोलुङ्गे पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । मोर्बी नगररस्थित स्थानीय मच्चु नदीमाथि रहेको पुलमा दीवाली पर्व मनाउन सयौँ मानिसहरू जम्मा

दक्षिण कोरिया,कात्तिक १३। दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ । मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका

एपी,कात्तिक १२ । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले

सन फ्रान्सिस्को (अमेरिका),कात्तिक १०। ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको विक्रीमा उल्लेख्य कमी आएको छ । यसले विश्व अर्थतन्त्र मन्दीमा जाने भय थप बढाएको छ । सेप्टेम्बरसम्मको तीन महीनामा विक्री ६ प्रतिशतले

एजेन्सी,कात्तिक १० । बेलायतको नवनियुक्त प्रधानमन्त्री ऋषि सुनक बेलायतका धनी व्यक्तिमा पर्छन् । बेलायतको एउटा पत्रिकाले सुनक प्रधानमन्त्री बन्नै नसक्ने गरी धनी हुन भन्ने प्रश्नसमेत गरेको थियो । सुनकको सम्पत्ति

वाशिङ्टन डिसी,कात्तिक १० । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि

एजेन्सी,कात्तिक ९ । संसारकै फोहोरी मान्छेको उपनाम पाएका इरानका अमाउ हाजीको ९४ वर्षको उमेरमा मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमका अनुसार इरानको दक्षिणी प्रान्त फार्सको देज्गाह गाउँ गत आइतबार उनको