विश्व

अष्ट्रेलियाको अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट

एजेन्सी भदौ १७ । अष्ट्रेलियाको अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट देखिएको छ । त्यहाँ मन्दीको अवस्था श्रृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधिमा परेको असरका कारण अस्ट्रेलियाको

नियन्त्रण रेखा एलएसीबाट चीनले भारतीय सेनालाई हटायो

एजेन्सी भदौ १६ । भारतले मान्ने गरेको वास्तविक नियन्त्रण रेखा एलएसीमा १००० वर्ग किलोमिटर क्षेत्रबाट चीनले भारतीय सेनालाई हटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सो क्षेत्र चीनको नियन्त्रणमा छ।

हराएको ४ महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्डको शव भेटियो

लन्डन भदौ १६ । हराएको ४ महिनापछि नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३०

कोरोना संक्रमणबाट भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं भदौ १५ । विश्‍वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको मुखर्जीका छोरा अभिजित मुखर्जीले ट्वीट

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० नाघ्यो

काठमाडौं भदौ १५ । ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८०० पुगेको छ । यहाँ सङ्क्रमित संख्या लाखौँ पुगेको छ । प्राप्त पछिल्लो समाचारअनुसार

२ सय ३८ दिनदेखि आमरण अनशनरत टर्कीकी मानवअधिकारवादी वकिलको निधन

काठमाडौं भदौ १५ । निष्पक्ष सुनुवाइको माग गर्दै २ सय ३८ दिनदेखि आमरण अनशनरत टर्कीकी मानवअधिकारवादी वकिल इब्रु टिमटिकको निधन भएको छ । ४२ वर्षीया कुर्दिस वकिल इब्रुको इस्तानबुलस्थित अस्पतालमा बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार बढि कोरोना संक्रमित थपिए

एजेन्सी भदौ १४ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ

अमेरिकामा आँधीका कारण १४ जनाको मृत्यु, लाखौं प्रभावित

एजेन्सी भदौ १३ । अमेरिकामा लउरा नामको आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । दक्षिणी राज्य लुजिआना र टेक्ससमा आँधीले ठूलो क्षति पुर्याएको सरकारी अधिकारी र स्थानीय मिडियाले

जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुनेछ : राष्ट्रपति ट्रम्प

एजेन्सी भदौ १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुने आरोप लगाएका छन् । दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी निश्चित भएसँगै ह्वाइटहाउसमा