शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

धनगढी,असोज २३ । इजरायलमा आफ्नो विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।  विश्वविद्यालयले आफ्ना सम्पूर्ण निकायमा आज शोक बिदा दिएको हो । साथै, शोक सभा पनि आयोजना

शिक्षकले उठाएका जायज माग सम्बोधन गर्न सरकार तयार छः शिक्षामन्त्री राई

काठमाडौं,असोज २१ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित शिक्षा विधेयकबाट शिक्षकहरुले उठाएका जायज माग सम्बोध गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा

वर्ष दिन लागे पनि उल्टो भएको शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छः महामन्त्री गगन थापा

काठमाडौं,असोज २० । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस्

गोरखामा यु – १३ अन्तर विद्यालय लिग फुटबल सुरु

सुलिकोट,असोज १५ । गोरखा नगरपालिका –९ स्थित दल भञ्ज्याङमा यु – १३ अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता सुरु भएको छ । द ओसन क्लबको आयोजनमा शनिवार सुरु भएको प्रतियोगिता अन्तरगत

प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत, विधेयकविरुद्ध सांसद सुवालको माग बहुमतले अस्वीकृत

काठमाडौं,असोज १४ । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयक प्रस्तुत

शतप्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट राहत शिक्षकको स्थायी नियुक्ति

काठमाडौं,असोज १२ । संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ । शुक्रबार अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो । वार्तामा शिक्षामन्त्री

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति

काठमाडौं,असोज १२ । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो

बहसमा शिक्षा विधेयक

काठमाडौं,असोज ११ । विवादमा तानिएको विद्यालय शिक्षासम्बन्धी विधेयकबारे यति बेला सरोकारवालामाझ बहस र छलफल सुरु भएको छ । यसको बहस नेपाली कांग्रेसको संसदीय दलसम्म पुगिसकेको छ भने अन्य दलका नेताले

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री 

काठमाडौँ,असोज ६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छ बुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै