शिक्षा

काठमाडौं कलेज अफ म्यानेजमेन्टका १२८ जना विद्यार्थी दीक्षित 

काठमाडौं,साउन १५ । थाइल्याण्डको सायम युनिभर्सिटीबाट सम्बन्धनप्राप्त काठमाडौं कलेज अफ म्यानेजमेन्टका १२८ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा आइतवार सम्पन्न दीक्षान्त समारोहमा सन् २०२२ र सन् २०२३ मा स्नातक तह (बीबीए) उत्तीर्ण

कोरियन भाषा परीक्षाको आवेदन खुल्ला

काठमाडौं,साउन १४ । वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई आवेदन दिन माग गरेको हो

पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणले त्रिविको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भयोः अनेरास्ववियु

काठमाडौं,साउन ९। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणको घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भएको बताएको छ । संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी

त्रिविमा एक महिनादेखि तालाबन्दी

काठमाडौं, साउन ८ । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७

अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा

काठमाण्डौं,साउन ७ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले पत्रकार भेटघाट कार्यक्रममा सङ्गठनका अध्यक्ष समिक बडाल कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा

कोरियामा काम गरेर फर्किएकाका लागि इपीएस परीक्षाको आवेदन

काठमाडौं,साउन ६ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा रोजगार गरेर

संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री र सचिवले गोप्य राखे

काठमाडौं, साउन ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा सचिव रामकृष्ण सुवेदीले ऐनको मस्यौदा

‘चार वर्षे स्नातक विद्यार्थीलाई बोझ’

काठमाडौं, साउन ५ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक

स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी

काठमाडौं,साउन ४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल