शिक्षा

ओखलढुंगाका बन्द विद्यालय सबै खुले

ओखलढुंगा,पुष ११ । जिल्लाका विद्यालय नौं महिनापछि सञ्चालनमा आएका छन् । कारोना महामारीका कारण गत चैतबाट बन्द गरिएका जिल्लाका सबै विद्यालय सञ्चालनमा आएका हुन् । सरकारले सहज सिकाइ निर्देशिका २०७७

उच्च शिक्षा सबैलाई सर्वसुलभ हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई सोमबार भर्चुअल रुपमा सम्बोधन गर्दै

१ सय ८४ शिक्षकको दरबन्दी मिलान

काठमाडौं, पुस ३ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को

इक्यानको शैक्षिक मेला अनलाइनबाट

काठमाडौं मंसिर ३० । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अनलाइन माध्यमबाट १४ औँ बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ । यही मङ्सिर २ गतेदेखि ५ गतेसम्म हुने मेलामा

विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, मंसिर २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै विद्यालय नखोल्न आग्रह गरेको छ। देशका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकोले  स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.

पोखरामा सहकारीद्वारा ३५ लाख लगानीमा मन्टेश्वरी विद्यालय सञ्चालन

पोखरा,मंसिर २२ । जिल्लास्थित एक सहकारीले मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको छ । प्रस्र्याङ धारापानी मार्ग स्थित धारापानी महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको हो । २ रोपनी

काठमाडौंको सबै विद्यालयमा सय पुर्णाङ्कको नेवारी भाषा अनिवार्य पढाई हुने

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरको सबै विद्यालयमा सय पुर्णाङ्कको नेवारी भाषा अनिवार्य पढाई हुने भएको छ। काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक

४६ औं दिक्षान्त समारोहमा माथिल्लो तहका विद्यार्थी मात्र

काठमाडौ, मंसिर २१ । त्रिभुवन विश्वविद्यालयले यसवर्षको दीक्षान्त समारोहमा पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थीलाई मात्र सहभागी गराउने भएको छ । कोरोनाको माहामारीका कारण माथिल्लो तह र गोल्ड मेडल

कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयबाटै, परीक्षा समय ३ घण्टा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय परिक्षा बोर्डले यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएको छ । कोरोना सङ्क्रमणका कारण यस पटकबाट कक्षा ११