समाचार

काठमाडौँ महानगरले माग्यो १०८ स्वास्थ्यकर्मी

काठमाडौ,कात्तिक ७ । काठमाडौँ महानगरपालिकाले करारमा १०८ स्वास्थ्यकर्मी माग गरेको छ। महानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै १०८ स्वास्थ्यकर्मी माग गरेको हो।  महानगरपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्न सम्बन्धी कार्यविधि, २०७९

सरकारको सय दिनः ७०% काम सम्पन्न भएको प्रधानमन्त्री ओलीको दावी

काठमाडौं,कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरुमाथि सरकारले कारवाही सुरु गरेको बताएका छन् । सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले

चलचित्र हलहरुमा अब एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

काठमाडौं,कात्तिक ७ । अब चलचित्र हलहरुमा एमआरपि मूल्यमै खानेकुरा खरिद गर्न सकिने भएको छ । चलचित्र हालमा पानी र खानेकुरा अधिकतम खुद्रा मूल्य भन्दा बढी तिर्न नपर्ने भएको हो ।

विपत्तिले काम केही धिमा भए पनि सरकार सम्हालिँदै अघि बढिरहेको छ : प्रधानमन्त्री

काठमाडौं,कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताएका छन्  । वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे

चार लाख नगदसहित २० जुवाडे पक्राउ

नेपालगन्ज,कात्तिक ७ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका–६ स्थित सञ्जय रानाको घरमा जुवा खेली रहेको गोप्य

नयाँ इजरायली निकासी आदेशपछि लेबनानी नागरिकको भागाभाग

लेबनान,कात्तिक ७ । इजरायली सेनाले हजारौँ विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकारी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् । टायरको विपद्

बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

ढाका, कात्तिक ७ । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै १ लाख ६६ हजार ७ सय पुग्यो

काठमाडौ,कात्तिक ७ । आज बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो

पाइप लाइनबाट पेट्रोल आयात, वार्षिक साठी करोड ढुवानी रकम बचत

काठमाडौ,कात्तिक ७ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट परीक्षणका लागि पेट्रोल ल्याइएको छ । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा परीक्षणका लागि पेट्रोल ल्याएको हो । निगमले अब मल्टी प्रोडक्ट पाइप