समाचार

भारतमा विधानसभा चुनाव : हरियाणामा प्रारम्भिक मतगणनामा भाजपा अगाडि, जम्मू कश्मीरमा एनसी गठबन्धन

काठमाडौं,असोज २३ । भारतको हरियाणा विधानसभा निर्वाचनको मतगणना शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलवार बिहान ८ बजेदेखि त्यहाँ मतगणना शुरु भएको हो ।  मंगलबार अपराह्न १ः५० बजेसम्मको (नेपाली समयअनुसार)

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

काठमाडौँ,असोज २२ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ ।   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय मंगलबार सार्वजनिक

संस्कृति संरक्षणमा नुवाकोटको पञ्चकन्या गाउँपालिका, सुन्तलेटारमा घुम्न थाल्यो रोटेपिङ

• भरतसन्तोषी लामा नुवाकोट,असोज २२ । दशैं भन्ने बित्तिकै बाल्यकालमा सालको पातबाट निर्मित टपरीमा विभिन्न परिकार खाएको, पिङ खेलेको र सेतो कमेरो, रातो माटोले घर लिपपोत गरेको सम्झना मानसपटलमा आइहाल्छ। 

पर्यटन प्रवर्द्धनको लक्ष्यसहित नुवाकोटमा फुड फेस्टिभलको तयारी

नुवाकोट,असोज २२। खस्कँदै गएको पर्यटन व्यवसाय माथि उकास्ने लक्ष्यसहित नुवाकोटमा फुड फेस्टिभल (सडक खाना महोत्सव) हुने भएको छ ।  नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले यही माघ १५ गतेदेखि २६

देशभर १७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण, आठको मृत्यु

काठमाडौँ, असोज २२ । देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार

दशैं नजिकिँदै गर्दा घट्न थाल्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,असोज २२ । सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस

काठमाडौ,असोज २२ । निर्वाचन आयोगद्वारा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८० र ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका

धौलागिरी हिमालमा हराइरहेका पाँच रसियन पर्वतारोही मृत भेटिए

लेखनाथ,असोज २२ । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको

रसुवा र नुवाकोटको सिमाना सूर्यकुण्ड आसपास एक विदेशी युवतीको शव भेटियो

रसुवा,असोज २२ । रसुवा र नुवाकोटको सिमाना सूर्यकुण्ड आसपास एक विदेशी युवतीको शव भेटिएको छ । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय