
काठमाडौं, चैत ३ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पसमध्य उपत्यकासहित देशभरका ९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । चैत ५ गते हुने ५३ वटामा मात्र स्ववियु

काठमाडौं,चैत ३ । संघीय संसद् राष्ट्रिय सभाको विधायन व्यवस्था समितिले काठमाडौं महानगरपालिकाको कानून तर्जुमा प्रक्रिया र कार्यान्वयनको अवस्थाको विषयमा छलफल गरेको महानगरले बताएको छ । समितिका सभापति वेदुराम भुसालको नेतृत्वमा

काठमाडौं,चैत ३ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको

काठमाडौं,चैत ३ । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान औसत ११ दशमलव ७८ प्रतिशत विन्दुले कटौती गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गर्नाले मुलुकको समग्र कृषि उत्पादन

जनकपुर,चैत २ । आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । विश्वकप

काठमाडौं,चैत २ । अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डबिना नै एटिएमबाट पैसा झिक्न पाउने सेवा हो । एटीएम नबोक्दा

काठमाडौं,चैत २ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा

काठमाडौं,चैत २ । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । नेपालले ४४ ओभरमा ६

काठमाडाैं,चैत २ । निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ