समाचार

खोपपछि कक्षा १२ को परीक्षा

काठमाडौं,भदौ २ । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था

प्राधिकरणको ३६ औं वार्षिकोत्सव : विद्युत् खपत बढाउन महसुल दर फरकफरक बनाइने

काठमाडौं,भदौ २ । गत आवमा नेपाल विद्युत् प्राधिकरणको नाफा ७० प्रतिशतले घटेको छ । गत आवको व्यवसायबाट प्राधिकरणले रू. ३ अर्ब ५१ करोड खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको

छैटौं भन्सार सुधार तथा आधुनिकीकरण योजना : व्यापार सहजीकरणको लक्ष्य

काठमाडौं,भदौ २ । सरकारले छैटौं भन्सार सुधार तथा आधुनिकीकरण योजना तय गरी कार्यान्वयनमा लगेको छ । अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले मंगलवार भन्सार सुधार योजना सार्वजनिक गर्दै

नेपाल उद्योग परिसंघ र सीप कार्यक्रमबीच रोजगारीका लागि सीप प्रवर्द्धन गर्न समझदारी

काठमाडौं,भदौ २ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यका साथ नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उद्योग,

बोरा उद्योगको उत्पादन ८० प्रतिशत मात्र

काठमाडौं,भदौ २ । कोरोना महामारीका कारण कच्चा पदार्थको अभावका भएसँगै उत्पादन घटेको बोरा उद्योगको उत्पादन हालसम्म पनि करीब ८० प्रतिशत मात्र रहेको उद्योगीहरूले बताएका छन् । अहिले कच्चा पदार्थको अभाव

लाइसेन्स छपाइ बन्द

डेढ महीनामा १४ लाख कार्ड आउँछ : विभाग काठमाडौं,भदौ २ । यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ । अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर

१५ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन – कुन कम्पनीको शेयरमूल्य बढ्यो ?

काठमाडौं,भदौ २ । साताको तेस्रो कारोबार दिन मंगलवार १५ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन गार्खाज फाइनान्स,फष्टमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,दिब्यश्वरी हाइड्रोपावर,अरुण काबेली पावर, आँखुखोला जलविद्युत् कम्पनी,जोशी

खलंगामा १५ शैय्याको अस्पताल भवन बनाउन श्रेष्ठ दम्पतीले दिए जग्गादान

प्युठान,भदौ १ । प्युठानको मल्लरानी गाउँपालिका वडा नंवर ४ खलंगामा १५ शय्याको आधारभुत अस्पताल भवन निर्माणका लागि स्थानीय बिश्वनाथ श्रेष्ठले नीजी जग्गा दान गर्नुभएको छ । हाल काठमाडौंमा बसिरहेको श्रेष्ठले

कोरोना अपडेट: ३२७४ नयाँ संक्रमित, १९२९ निको, मृत्यु २७

काठमाडौं,भदौ १ । पछिल्लो २४ घण्टामा ३२ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार एन्टिजेन र पीसीआर गरी १७ हजार ६८९ परीक्षणमा