समाचार

बजारमा चहलपहल बढ्दो छ, व्यापार छैन

काठमाडौं,भदौ १ । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन

सवारीचालक अनुमतिको ट्रायल खोल्ने तयारी

काठमाडौं,भदौ १ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक

मौद्रिक नीति चुहिएकोप्रति अर्थमन्त्री असन्तुष्ट

काठमाडौं,भदौ १ । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री शर्माले उक्त विषयलाई आफूले गम्भीर रूपमा लिएको भन्दै यस्तो कार्य

लोकल रक्सीलाई ब्रान्ड बनाउन प्रतिवेदन

विराटनगर,भदौ १ । लोकल रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्छ भन्ने अवधारणालाई मूर्तरूप दिन गठित सम्भाव्यता अध्ययन समितिले सामाजिक विकास मन्त्री उषाकला राईलाई अध्ययन प्रतिवेदन बुझाएको छ । सोमवार प्रतिवेदन बुझ्दै

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं,भदौ १ । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो

संसद् अधिवेशन अन्त्य : १५ ओटा अध्यादेश अन्योलमा

काठमाडौं,भदौ १ । सरकारले संघीय संसद्को चालू अधिवेशन सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन सोमवार राति १२ बजेबाट अन्त्य

प्यूठानमा भाइरल ज्वरोका बिरामी बढे

प्यूठान,साउन ३२ । जिल्लास्थित जिल्ला अस्पताल विजुवारमा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन्। मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ। ज्वरो आउने, रुघाखोकी

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं,साउन ३२ । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने

प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता

प्युठान,साउन ३२ । जिल्लामा खोलाले बगाएर एकजना बेपत्ता भएका छन। जिल्लाको गौमुखी गाँउपालिका वडा नंवर २ अर्खा बस्ने अन्दाजी ७५ वर्षीय तन वहादुर सुनारलाई खोलाले बगाएको स्थानियले बताएका हुन। घरबाट