समाचार

अर्थसचिवको संकेत : अर्थतन्त्रको समस्या झनै बढ्न सक्छ

काठमाडौं,चैत १ । अर्थसचिव तोयम रायाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या आगामी वर्षदेखि झनै बढ्न सक्ने खतरा रहेको बताएका छन् । ‘मंगलवार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको ‘आगामी आर्थिक

बैंकिङ कसूर मुद्दाका फरार बिनोद लामा पक्राउ

काठमाडौं,फागुन ३० । बैंकिङ कसूर मुद्दाका फरार बिनोद लामा पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका ४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ६ बस्ने

लिगमा फ्रेन्ड्सको पहिलो जित

काठमाडौं,फागुन ३० । ललितपुरको फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोलले हरायो । ललितपुर डर्बीमा जावलाखेल

लघुवित्त र मिटरब्याजी पीडितको माईतीघरमा विरोध प्रदर्शन

काठमाडौं,फागुन ३० । लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौंमा आन्दोलन गरेका छन् । मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको विरोधमा माईतीघर मण्डलामा भेला भएर पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाहरुबाट काठमाडौं

केपी ओलीलाई विपक्षी नेताको मान्यता दिन एमालेको माग

काठमाडौं,फागुन ३० । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन माग गरेको छ। एमालेले मंगलबार संसद सचिवालयलाई पत्र लेख्दै संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीलाई

इरान र बेलारुसबीच सहयोग सम्झौता

एजेन्सी,फागुन ३० । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका

एकैदिन १६ सय रुपैयाँले महँगियो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं,फागुन ३० । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ नेपाली बजारमा प्रतितोला १ हजार ६ सय रुपैयाँँले बढेको छ । सोमबार १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार

प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता

काठमाडौं,फागुन ३० । सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा चलिरहेको छ। 

किन बढ्दै छ दैनिक उपभोग्य वस्तुको मूल्य ?

काठमाडौं,फागुन ३० । राष्ट्र बैंकको तथ्यांकले माघमा महँगी बढेको देखाएको छ । माघसम्मको तथ्यांकअनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति (महँगी) दर ७ दशमलव ८८ प्रतिशत पुगेको छ । मुद्रास्फीति गतवर्षको माघको तुलनामा