समाचार

मनसुनजन्य विपद्ले जेठयता ६६ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं, साउन १९। यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन्

अन्तरराष्ट्रिय हवाई उडान तालिका सार्वजनिक, सातामा ६७ ओटा हवाई उडान

काठमाडौं,साउन १९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अगष्ट महीना भर सातामा कुल ६७ ओटा उडान गर्ने गरी अन्तरराष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ ।   प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले

दाना उद्योगमा ३५ अर्ब लगानी

उत्पादनमा आत्मनिर्भर, तर कम छैनन् चुनौती वीरगञ्ज,साउन १९ । नेपाल कुखुरा तथा पशुदानामा आत्मनिर्भर बन्दै गएको छ । करीब २ दशकको अवधिमा नेपाल दाना उत्पादनमा आत्मनिर्भर बनेको उद्यमीहरूले बताएका छन्

समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा लाग्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं,साउन १९ । समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा लाग्न अर्थमन्त्री जनार्दन शर्माले अर्थसचिव मधुकुमार मरासिनीलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्मा सरुवा भएका सचिवको बिदाइ र हालै मन्त्रालयमा आएका अर्थसचिवलाई सोमवार स्वागत

उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

अब हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण काठमाडौं,साउन १९ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई

कोरोना बीमामा कुल १३ अर्ब बराबरको दाबी

काठमाडौं,साउन १९ । कोरोना बीमामा कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँको बीमा दाबी परेको पाइएको छ । २० निर्जीवन बीमा कम्पनीहरूमा असार मसान्तसम्म त्यो बराबरको

असोजसम्म २ करोड खोप पक्का : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं,साउन १९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी

नुवाकोटको विदुर नगरपालिका काङ्ग्रेस कार्यकर्ताद्वारा तोडफोड

नुवाकोट,साउन १८ । जिल्लाको विदुर नगरपालिकामा नेपाली कांग्रेस कार्यकर्ताले तोडफोड गरेका छन। नेपाली कांग्रेस बिदुर वडा नं १३ को इकाई समितीले आयोजना गरेको भष्ट्र्चार बिरुद्दको आन्दोलन भण्डाफोर कार्यक्रममा अन्तर्गत बिदुर

उपत्यकामा निषेधाज्ञा थप कडाइको तयारी

काठमाडौ,साउन १८ । उपत्यकामा निषेधाज्ञा थप कडाइको तयारी गरिएको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषधाज्ञामा थप कडाइ गरिने तयारी लागिएको हो । संक्रमितको संख्या