समाचार

जापानको स्वागत समारोहमा उपराष्ट्रपति पुन सहभागी

काठमाडौं,चैत १ । उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको ६३ औं शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका छन् ।    

स्ववियु निर्वाचनको मुखमा क्याम्पसमा तोडफोड

बिर्तामोड,चैत १ । निर्वाचन आचारसंहिता विपरीत विद्यार्थी भर्ना गरिएका विद्यार्थीको नाम मतदाता सूचीबाट हटाउन माग गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले काँकडभिट्टा बहुमुखी क्याम्पसमा तोडफोड गरेको छ । एमाले निकट अनेरास्ववियु

प्रभावकारी बन्दै प्राधिकरणको अभियान, विद्युत चुहावट ७.९९ प्रतिशतमा झर्यो

काठमाडौं,चैत १ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९प्रतिशतमा सीमित भएको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं,चैत १ । ललितपुर महानगरपालिका २५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको

बालुवाटारमा १० दलको बैठक सुरु

काठमाडौं,चैत १ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलको बैठक जारी सुरू भएको छ। बैठकमा चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको छ। सत्ता गठबन्धनबाट जसपा नेता रामसहायप्रसाद

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियूको निर्वाचन स्थगित

काठमाडौं,चैत १ । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले मंगलबार अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएपछि चैत

इटहरीमा कोरियन प्रविधिमा नपोली वातावरण मैत्री इँटा बन्ने

काठमाडौं,चैत १ । इटहरीमा कोरियन प्रविधिको आगोमा नपोली वातावरण मैत्री इँटा बन्ने भएको छ । दक्षिण कोरियन निर्माण जन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एनपी निर्माण सेवा प्रालि

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं,चैत १ । साताको चौँथो कारोबार दिन छापावाला सुनको भाउ स्थिर रहेको छ । नेपाली बजारमा प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार १

निर्बाध रूपमा बैंक चलाउन शान्ति सुरक्षाको माग

काठमाडौं,चैत १ । बैंकिङ सेवा निर्बाध रूपमा सञ्चालन हुने वातावरण सृजना गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले माग गरेको छ । मंगलवार विज्ञप्ति जारी गर्दै परिसंघले बैंक सञ्चालनका