समाचार

भेडेटारमा सिसाको स्काई वाक बन्ने

काठमाडौं,फागुन २५ । भेडेटारमा सिसाको स्काई वाक बन्ने भएको छ । सार्वजनिक र निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने भएको छ । वण्डर्स

राष्ट्रपति चयनका लागि मतदान हुँदै, मत परिणाम आजै आउने

काठमाडौं,फागुन २४ । तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरेको छ । राष्ट्रपति

संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने तयारी

काठमाडौं,फागुन २५ । देशको समग्र निजामती प्रशासन र कर्मचारीको व्यवस्थापन एवं परिचालन गर्ने ऐन संघीय निजामती सेवा ऐन अझै आउन नसकेको भन्दै आलोचना भइरहेको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

काठमाडौं,फागुन २५। नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा

स्ववियु निर्वाचनमा १ लाख ७० हजारले मतदान गर्दै

काठमाडौं,फागुन २५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका

आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग

काठमाडौं,फागुन २५ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण

संक्रमणकालीन न्यायलाई टुंग्याउन आयोगको आग्रह

काठमाडौं,फागुन २५ । राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धमा सर्वोच्च अदालतको आदेश, आयोगले विगतमा दिएका सुझाव र अन्तरराष्ट्रिय

खानेतेल निकासीमा उच्च गिरावट

काठमाडौं,फागुन २५  । नेपालबाट खानेतेल निकासी उच्च दरले घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनाको आयातनिर्यात सम्बन्धी तथ्यांकले नेपालबाट

दूधको मूल्य बढ्यो : किसानलाई ६५ उपभोक्तासँग १०० रुपैयाँ

काठमाडौं,फागुन २५ । दूधको उपभोक्ता मूल्य प्रतिलिटर सय रुपैयाँ पुगेको छ । दुग्ध व्यवसायी तथा उद्योगीले उपभोक्तालाई चर्को भार पर्ने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँका दरले बढाएका हुन् ।