समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी

काठमाडौं,चैत ३ । धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी सरकारको न्यूनतम

‘बुढीगण्डकी आयोजना अब अगाडि बढ्छ’

काठमाडौ,चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिन आफूले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।  शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले

दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं,चैत ३ । अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी

दुई कारोबार दिनमा अपर तामाकोशी हाइड्रोपावरको ६६ करोडभन्दा बढीको शेयर किनबेच

काठमाडौं,चैत ३ । दुई कारोबार दिनमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ६६ करोडभन्दा बढी शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधवार र बिहीवारमा मात्रै कम्पनीको ६६ करोड

सरकार र लघुवित्त संघर्ष समितिबीच ६ बुँदे सहमति

काठमाडौं,चैत ३ । आन्दोलनरत लघुवित्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको छ । दुवै पक्षबीच यस क्षेत्रका समस्या समाधानसम्बन्धी सहमति भएको हो ।  सहमतिपत्रमा आन्दोलनरत लघुवित्त संघर्ष समितिका

नेपाली बैंकका खातामा भएको रकम क्यूआरमार्फत भारतमा भुक्तानी शुरू

काठमाडौं,चैत ३ । नेपाली बैंकका खातामा भएको रकम क्यूआरमार्फत भारतमा भुक्तानी गर्न पाइने भएको छ । गत फागुन १६ गतेदेखि क्रसबोर्डर क्यूआरमार्फत भारतीयका लागि खुला गरिएको भुक्तानी सेवा अब नेपालीका

चुनावी बन्ड नम्बर जारी नगरेको भन्दै भारतको सर्वाेच्च अदालतले एसबीआईसँग माग्यो जवाफ

नयाँ दिल्ली (भारत),चैत ३ । चुनावी बन्ड नम्बर जारी नगरेको भन्दै भारतको सर्वाेच्च अदालतले भारतीय स्टेट बैंक अफ इन्डिया (एसबीआई)सँग ३ दिन (मार्च १८ सम्म)मा जवाफ मागेको छ । चुनाव

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ,चैत २ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।  निगमले

सुन तस्करी अभियोगमा दिपेश पुन पक्राउ

काठमाडौं,चैत २ । सुन तस्करी अभियोगमा  अनेरास्ववियु क्रान्तिकारीका महासचिव  दिपेश पुन पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पुन शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन्।