
काठमाडौं,चैत १ । चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका छन् । विभिन्न चरणका

वाशिङ्गटन (अमेरिका),चैत १ । अमेरिकाको राष्ट्रपति पदका लागि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेरि प्रतिष्पर्धा हुने भएको छ । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनका लागि बाइडेन र ट्रम्पले क्रमशः

वीरगञ्ज,चैत १ । राजनीति अस्थिरताले अर्थतन्त्र कमजोर बनेको भन्दै निजीक्षेत्रले चिन्ता व्यक्त गरेको छ । राजनीतिक नेतृत्वको ध्यान जति सत्ता बनाउने र भत्काउने खेलमा खर्च हुँदा आर्थिक विकासको नीति ओझेलमा

काठमाडौं,चैत १ । नवनियुक्त ३ जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं,चैत १ । २०७४ चैत १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको सिमरामा गार्मेन्ट प्रोसेसिङ जोन (जीपीजेड) निर्माणको शिलान्यास गरे । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा पर्ने तयारी पोशाक

काठमाडौं,चैत १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार संविधानको भावनाविपरीतका थरिथरिका विचलन रोक्न भन्दै संसदसँग विश्वासको मत मागेका थिए । संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार

काठमाडौं,फागुन ३० । डेढ महिनाअघि प्रधानमन्त्रीले दिएको निर्देशन पालना गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक समिति गठन गरेको छ । गएको पुस १६ मा प्रधानमन्त्री पुष्पकमल दाहालले १६

एजेन्सी,फागुन ३० । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ । गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि

काठमाडौं,फागुन ३०। क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । पौडेलले बुधबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।