समाचार

साढे १२ अर्बले घट्यो सुन आयात: कोटा घटाएपछि खस्किँदै राजश्व, गहना निर्यात पनि प्रभावित

काठमाडौं,फागुन १३ । नेपालमा सुन आयातमा कमी आएको छ । सरकारले कोटा घटाएपछि सुन आयातमा गिरावट आएको हो । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १ हजार ७ सय

नुवाकोट थानापति दामचन्द्रमाला मन्दिरको उद्घाटन सम्पन्न

नुवाकोट,फागुन १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको थानापती दामचन्द्रमाला मन्दिर उद्घाटन गरिएको छ । सो क्षेत्रमा रहेको प्रमुख मन्दिरका रुपमा परिचित थानापति मन्दिरको नवनिर्मित परिसर उद्घाटन

‘घरको नक्सा पास गर्दा अनिवार्य बीमा, दाबीका लागि सिफारिश दिँदा राम्रोसँग बुझ्न पर्ने’

काठमाडौं,फागुन १२ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबीका लागि सिफारिश दिँदा घटनाका बारेमा राम्रोसँग बुझेर मात्र दिन आग्रह गरेका छन् । अध्यक्ष सिलवालले स्थानीय सरकारले बीमाका बारेमा

राष्ट्रपतिमा कांग्रेस, उपराष्ट्रपतिमा जसपा !

काठमाडौं,फागुन १२ । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेको चर्चा बाहिरिएको छ । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको स्रोतको दाबी छ । तर, आजै अपरान्ह

आन्तरिक ऋणको भार बढाउँदै सरकार, ऋणको पासोमा पर्ने जोखिम कति ?

काठमाडौं,फागुन १२ । श्रीलंका, पाकिस्तान र अहिले बंगलादेश पनि सार्वजनिक ऋणको फन्दामा पर्न थालेपछि यसले नेपालमा ठूलै तरंग ल्यायो । हाम्रो विदेशी मुद्रा भण्डार रित्तिँदै गएको सन्दर्भमा नेपाल पनि श्रीलंकाजस्तै

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन १२ । साताको अन्तिम कारोबार दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँ

भारतको छत्तीसगढमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु

नयाँदिल्ली,फागुन १२ । मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने

नुवाकोट थानसिङमा आजदेखि जर्मन चिकित्सकद्वारा दाँत परिक्षण गरिने

नुवाकोट,फागुन १२ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङमा आजदेखि जर्मन चिकित्सकद्वारा दाँत परिक्षण गरिने तयारी गरिएको छ । थानसिङको भट्ट थोकमा रहेको सिद्दीगणेश आधारभूत विद्यालय प्राङ्गणमा दन्त परिक्षण

भूकम्पप्रतिरोधी भवन निर्माण गर्न भवन संहिताले तोकेका व्यवस्था

काठमाडौं,फागुन १२ । माघ २३ गते टर्कीए र सिरियामा गएको विनाशकारी भूकम्पले नेपालमा ७ वर्षअघिको भूकम्पको अवस्था सम्झना गराइदियो । तर, भूकम्पको क्षति भने ती देशमा अधिक देखियो । ७