समाचार

साउनमा १ खर्ब १५ अर्बमा खुम्चियो व्यापार घाटा

काठमाडौं,भदौ ७ । चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको छ ।  भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार व्यापार घाटा

धादिङ बस दुर्घटना: ८ जनाको मृत्यु, १७ घाइते

धादिङ,भदौ ७ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । घटनामा परी १७ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश

‘संसद् विकास कोष कार्यान्वयन नगर्नू’

काठमाडौं,भदौ ७ । सर्वोच्च अदालतले संसद् विकास कोषको रकम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले सङ्घ र सबै प्रदेशमा विनियोजन भएको आर्थिक वर्ष २०८०/८१ को

चन्द्रयान-३ चन्द्रमामा सफल अवतरण गरेको भन्दै एमाले अध्यक्ष ओलीद्वारा भारतलाई बधाई

काठमाडौँ, भदौ ७ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । पूर्वप्रधानमन्त्री ओलीले

धान रोपाइँ ९२ प्रतिशत मात्र, अन्न भण्डार क्षेत्रमै सबैभन्दा कम

काठमाडौं,भदौ ७ । यस वर्ष कूल ९२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेसम्म धान उत्पादन हुने क्षेत्रमध्ये ९२ प्रतिशत

सुदूरपश्चिममा गौरा पर्वको दुई दिन सार्वजनिक बिदा

काठमाडौं,भदौ ६ । सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सी (भदौ ७ र ८ गते) सार्वजनिक बिदा दिइएको छ । यो प्रदेशमा उल्लासपूर्वक मनाइने गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको

झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुल्यो

काठमाडौं,भदौ ६ । सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबार(आज)बाट सञ्चालन भएको छ । छानबिनका लागि आयोग गठन गर्ने दलहरूबीच सहमति भएपछि बैठक चलेको

माग अनुसार आपूर्ति नहुँदा नहुँदै पनि कसरी भारत पुग्यो ६७० मेट्रिक टन नेपाली टमाटर ?

काठमाडौं,भदौ ६ । अहिले नेपाली बजारमा गोलभेँडा अर्थात् टमाटरको अभाव नै छ । सोही अभावका कारण टमाटरको मूल्य पनि अस्वाभाविक रूपमा बढेको छ ।  गत असारमा किसानले प्रतिकेजी २ रुपैयाँमा

विद्युतीय सवारी आयातमा ब्रेक लागेको हो ?

काठमाडौ,भदौ ६ । गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा २११ वटा विद्युतीय सवारी (कार, जिप र भ्यान) आयात भएको थियो । तर, चालु आर्थिक वर्ष २०८०/८१ को सोही महिनामा