
काठमाडौं,भदौ ६ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा आयात र निर्यात दुवै घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा निर्यात १ अर्ब २८ करोड रुपैयाँले

काठमाडौं,भदौ ६ । सङ्घीय संसदमा उपस्थित राष्ट्रिय मान्यता प्राप्त सात दलहरूबीच दुई बुँदे सहमति भएको भएको छ । यो सहमतिसँगै अब सदनका कारबाही सुचारु हुने भएको छ । दलहरूबीच सुन

धादिङ,भदौ ६ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई छहराबाट त्रिशूली

काठमाडौं,भदौ ६ । बुधवार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात भदौ ५ गते मंगलबार १

काठमाडौं,भदौ ६ । सिआइबीका प्रमुख किरण वज्राचार्यले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान वस्तुगत र तथ्यपरक रूपमा भएको बताउँदै हिनामिना भएको सरकारी जग्गा पुनः राज्यका नाममा फिर्ता हुने आधार

फिदिम,भदौ ६ । जिल्ला प्रहरी कार्यालय पाँचथरले किर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ । किर्ते नागरिकताका दोषी फिदिम नगरपालिका–१४, का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका

काठमाडौं,भदौ ६ । काठमाडौंस्थित भारतीय राजदूतावासले पुस्तक विमोचन तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाल–भारत पुस्तकालयमा ‘नेपाल–भारत साहित्य महोत्सव’अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र

काठमाडौं,भदौ ६ । भारतले निर्यात कर लगाएसँगै नेपालमा प्याजको हाहाकार भएको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले मंगलवार कालीमाटीमा प्याज नभएको बताएको छ । प्याज नभएको भन्दै समितिले

काठमाण्डौ,भदौ ५ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई शीतल निवासमा शपथ गराएका हुन् । नेपालको संविधानको धारा १२९ को