समाचार

धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी

काठमाडौं,भदौ ८ । धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना प्रकाशित गर्दै २४ घण्टे निषेधाज्ञा जारी गरेको हो । धरानका १२ स्थानीय तहहरुमा डेंगी

यस्तो छ शुक्रबार सुनचाँदीको मूल्य

काठमाडौं,भदौ ८ । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार तोलामा पाँच सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौं,भदौ ८ । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको

प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते

काठमाडौं,भदौ ८ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ १२ गते प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। करिब एक महिनाको अवरोधपछि तेस्रो पटक प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

डोनाल्ड ट्रम्प जेल चलान

सिएनएन,भदौ ८ । डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन् । ट्रम्पको मग शट जारी गरि उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ ।  फुल्टन काउन्टी शेरिफको

जमिनमा महिलाको स्वामित्व बढ्यो, जग्गा पासमा कर छूटले बढायो पहुँच

दाङ,भदौ ८ । कुनै समय यस्तो थियो– महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका

कालीमाटी बजारमा भित्रिन थाल्यो प्याज, दुई दिनमा भित्रियो २६५ टन

काठमाडौं,भदौ ८ । पछिल्लो दुई दिनमा कालीमाटीमा २६५ टन प्याज भित्रिएको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार बुधवारयता उक्त परिणामको प्याज भित्रिएको जानकारी दिए

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

जाजरकोट,भदौ ८। कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो ।  डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा

टुँडिखेलमा सत्तापक्ष र प्रतिपक्षको हातेमालो !

काठमाडौं,भदौ ८ । सत्तापक्ष र प्रतिपक्षबीच हातेमालो भएको सायदै सुनिन्छ । तर, काठमाडौंको टुँडिखेलमा बिहीवार यस्तो दुर्लभ दृश्य देखियो ।  सुदूरपश्चिमेलीको पर्व गौराका अवसरमा टुँडिखेलमा सत्तापक्ष (नेपाली कांग्रेस र नेकपा