
महेन्द्रनगर,फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहालले कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको निर्माण तीन वर्षभित्रै सम्पन्न गरिसक्ने बताउनुभएको छ । सोमवार सुदूरपश्चिमको विकास आयोजना अनुगमनका लागि कञ्चनपुर पुगेका प्रधानमन्त्री दाहालले यस्तो

काठमाडौं,फागुन २ । बचत तथा ऋण सहकारी संस्थामा बचतको सीमा नतोक्न सहकारीका सञ्चालकहरूले लबिङ शुरू गरेका छन् । सरकारले सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्थासहित

काठमाडौं,फागुन २ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमवार भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

काठमाडौं,फागुन १। बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ । हेटौंडाबाट भिमफेदी-कुलेखानी-फाखेल-हुमाने-फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र

काठमाडौं,फागुन १ । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका

काठमाडौं,फागुन १ । आन्दोलनरत यातायात मजदुरले प्रहरीको भ्यान जलाएका छन् । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका हुन् । बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले

काठमाडौं,फागुन १ । यातायात मजदुरकाे प्रदर्शनले बालाजु सडकमा सवारीसाधन ठप्प भएको छ । बालाजु क्षेत्रमा यातायात मजदुरले सडक अवरुद्ध गरेका हुन । ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरहरु सडकमा सवारी

काठमाडौं,फागुन १ । साताको दोस्रो कारोबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

काठमाडौं,फागुन १ । नेपाल भ्रमणका लागि केही बेरअघि काठमाडौं आइपुगेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले परराष्ट्र सचिव पौडेलसँग भेटवार्ता सुरु गरेका छन्। होटल याक एन्ड यतीमा क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय