समाचार

बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता

काठमाडौं,साउन २८बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।  बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र

नुवाकोट क्रिकेट संघको अध्यक्षमा पुनः दुर्गाराज पाठक

नुवाकोट,साउन २८ । नुवाकोट जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः दुर्गाराज पाठक निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न जिल्ला भेलाले अध्यक्ष पाठकको नेतृत्वमा १२ सदस्यीय नुवाकोट जिल्ला क्रिकेट संघ कार्यसमिति

कक्षा १२ को नतिजा साउन मसान्तभित्रै सार्वजनिक गरिने

काठमाडौं,साउन २८ । राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गरिने जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा तयारीको काम भइरहेको र प्राविधिक समस्या नआए साउनभित्रै

मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ । नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले आइतबार बालुवाटारमा

काठमाडौंबाट हेटौंडा जादै गरेको सुमो ज्यामिरे डाँडामा पल्टियो

काठमाडौं,साउन २८ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा एक सुमो दुर्घटनामा परेको छ । काठमाडौंबाट हेटौंडातर्फ गइरहेको ना१ज ४७३३ नम्बरको सुपर लाली गुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको

गृहमन्त्री अब रोष्टममा जाँदा राजीनामा बोकेर जानुस् : ओली

काठमाडौं,साउन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीले राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन् । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष

दोलखामा पहिरोले पुरिएर बाबुछोरा बेपत्ता

दोलखा,साउन २८ । दोलखामा पहिरोले पुरिएर बाबुछोरा बेपत्ता भएका छन् । निगुरो टिप्न गएका गाउँपालिका वडा नम्बर ७ का अन्दाजी ३५ वर्षीय निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ

माओवादी केन्द्रको आकस्मिक बैठक सुरू, सांसद तामाङलाई पर्यटन मन्त्री बनाउने तयारी

काठमाडौं,साउन २८ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पदाधिकारी तथा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु

देशका अधिकांश पहाडी भूभागमा भारी वर्षा

काठमाडौं,साउन २८ । अहिले देशका अधिकांश पहाडी भूभागमा भारी वर्षा भइरहेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तर (नेपाल नजिक) रहेकाले अहिले पहाडी भूभागमा