समाचार

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

महोत्तरी,पुस २४ ।  महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र

घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस २४ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख

गाउँमा छैनन् कोल घुमाउने युवा

बैतडी,पुस २४ । गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा

औद्योगिक वातावरण बनाउन कानून सुधारका लागि उद्योग परिसंघले सरकारलाई दियो लिखित सुझाव

काठमाडौं,पुस २४। विद्यमान कानूनका कारण औद्योगिक वातावरणमा उल्लेख्य प्रगति नभएको भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई)ले दर्जनौं कानून/नियमावली सुधारका लागि सरकारलाई लिखित सुझाव दिएको छ ।  परिसंघले ५ ओटा कानून खारेज

बाबुद्वारा छोराको हत्या

इलाम,पुस २४ । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको

बंगलादेशको संसदीय निर्वाचन : प्रधानमन्त्री हसीनाको पार्टीले जित्यो २९८ मध्ये २२२ सिट

ढाका (बंगलादेश),पुस २४ । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगले २२२ स्थानमा जित हासिल गरेको छ ।  त्यहाँको समाचार संस्था ‘द डेली स्टार’का अनुसार ३०० सिट रहेको

धान खेतीको क्षेत्रफल घटे पनि उत्पादन बढ्यो, औसत उत्पादन चार वर्षयताकै उच्च

काठमाडौं,पुस २४ । यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै

धान उत्पादनमा कीर्तिमानी आँकडा, रोपाइँको क्षेत्रफल घट्दा पनि कसरी बढ्यो उत्पादन ?

काठमाडौं,पुस २३। यो वर्ष नेपालमा कीर्तिमानी धान उत्पादन भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार नेपालमा चार वर्ष यताकै धेरै धान उत्पादन भएको हो । चालु आर्थिक वर्षमा कुल

भारतबाट फर्केका १० जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर,पुस २३। भारतबाट फर्केका  १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कञ्चनपुरको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कमा जाँच गर्दा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। भारतमा