समाचार

त्रिविको अनौठो शैक्षिक पात्रो : नतिजाको सुरसार छैन नयाँ भर्नाको आह्वान

काठमाडौं, पुस १० । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण विषय र वर्षका परीक्षा नतिजा सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्ना आह्वान गरेको छ। स्नातक तहको परीक्षाफल सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय

एकले अर्काले धार्मिक तथा सांस्कृतिक पहिचानलाई स्वीकार्दा राष्ट्रिय एकता थप सुदृढ्

काठमाडौं, पुस १० । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका

सिन्धुपाल्चोकमा झुण्डिएको श्रीमती बचाउन खोज्दा श्रीमान‍्कै ज्यान गयो

सिन्धुपाल्चोक, पुस १० । सिन्धुपाल्चोकमा झुण्डिएको श्रीमती बचाउन खोज्दा श्रीमान‍्कै ज्यान गएको छ । सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्‍याङको सिढीबाट लडेर एक पुरुषको ज्यान गएको हो । झुण्डिएको

भन्सार घोषणा नभएका मोबाइल पुस १५ गतेभित्र दर्ता गर्नू : दूरसञ्चार प्राधिकरण

काठमाडौं,पुस १० । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले शनिवार एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस

पोखरा महानगरको पार्किङ ठेक्का रद्द, ठेकेदारसँग १ करोड ९० लाख

कास्की । पोखरा महानगरपालिकाले मुख्य सडकमा सवारी पार्किङको शुल्क उठाउन दिएको ठेक्का तोडेको छ । यसअघि महानगरले ठेकेदार कम्पनी फेवा सावित्री जेभी कम्पनीसँग २ वर्षका लागि ३ करोड १६ लाख

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा नयाँ स्टील उद्योग

विराटनगर,पुस १० । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा २ अर्ब ५० करोड लगानीको स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको छ । अन्य उद्योगको उत्पादन खुम्चिरहेका बेला पूर्णरूपमा सञ्चालनमा आएको स्वस्तिकले ५ सय

साहित्यकार माधब बिडारीको उपन्यास अनन्त यात्रा लोकार्पण

काठमाडौं,पुस ९ । साहित्यकार माधब बिडारीको उपन्यास अनन्त यात्रा लोकार्पण भएको छ । शनिबार काठमाडौको सुकेधारामा अवस्थित बागमती विद्यालयमा सो उपन्यास लोकार्पण भएको हो । बिडारीको उपन्यास अनन्त यात्रासहित ३

सिन्जियाङ सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

एजेन्सी,पुस ९ । चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ । खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत

गृहले भन्यो ‘कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहनु’

काठमाडाैं,पुस ९ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा वृद्धि भएको भन्दै सजग रहन आग्रह गरेको छ । विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा