
काठमाडौं,भदौ २८। राष्ट्रिय सभा बैठकले पूर्व सभामुख, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले

काठमाडौं,भदौ २८ । सुवास नेम्वाङका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले बुबालाई दागबत्ती दिएका छन् । उनीहरुले पशुपति आर्यघाटमा बाबु सुवास नेम्वाङलाई दागबत्ती दिएका हुन्। नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार

काठमाडौं,भदौ २८ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु गरिएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको

काठमाडौं,भदौ २८ । सरकारले ५० प्रतिशत भन्सार छुुटमा २० हजार टन चिनी आयातको अनुुमति दिएको छ । चाडपर्वका बेला बजारमा अभाव हुुन नदिनका लागि अर्थ भन्त्रालयले चिनी आयात गर्न अनुुमति

काठमाडौं,भदौ २८। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य

डोटी,भदौ २८ । डोटी सिलगढीदेखि आधा घण्टाको दुरीमा पूर्वीचौकी गाउँपालिका–२, बाटेओखर रहेको छ। बाटेओखर सडक छेउमै खण्डहर बनेको नमुना बस्ती देखिन्छ। पहिलो पटक सो क्षेत्रमा पुग्नेलाई सिङ्गो गाउँ नै ठुलै विपत्मा

काठमाडौं,भदौ २८ । सरकारले नेपाली श्रमिकका प्रमुुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुुलुुकको विकल्पमा युरोपतर्फ ‘मोड्ने’ तयारी गरेको छ । पछिल्लो पटक युुरोपका पोल्यान्ड, क्राेएसिया, रोमानिया, सर्बिया,

डडेल्धुरा,भदौ २८ । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् । भिमदत्त राजमार्ग

काठमाडौं,भदौ २८ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश