समाचार

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो, ‘पर्यटन आगमन पूर्ववत् अवस्थामा’

चितवन,पुस १६ । जिल्लाको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटक निकुञ्जमा

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य, नेपाल आयल निगमले कति तोक्यो ?

काठमाडौं,पुस १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम संचालक समितिले पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री यथावत राख्ने निर्णय गरेको हो

सरकार अनुगमन फितिलो हुँदा बजारमा पाइलैपिच्छे ठगिन्छन् जनता !

काठमाडौं,पुस १५ । राजधानीमा रहेको नाप, तौल तथा गुणस्तर मापन विभागले केही वर्षअघि राजेश हार्डवेयर डण्डी गोदाममा अनुगमन गप्यो । डण्डी कमसल बेच्नुका साथै तौलमा समेत ठग्ने गरेको गुनासो प्राप्त

अमेरिका पठाइदिन्छु भन्दै करिब १५ लाख रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ,पुस १५। अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ का ४६ वर्षीया पार्वती थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले

बालकुमारी घटनाः पक्राउ परेका ७३ जनालाई छाडियो

काठमाडौँ,पुस १५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी तथा भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ ।

बालकुमारी घटनामा राज्य व्यवस्था समितिले माग्यो गृहमन्त्रीसँग जवाफ

काठमाडौँ,पुस १५। राज्य व्यवस्था तथा सुशान समितिले बालकुमारीमा दुई जना युवकहरुको ज्यान जाने गरी भएको घटनाबारे गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग जवाफ माग्ने भएको छ । गत शुक्रबार दुई

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस १५ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ५०० रुपैयाँ र तेजावी

राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना

काठमाडौं,पुस १५ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । 

नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप

काठमाडौं,पुस १५ । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ ।  कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक