समाचार

संसद्को आधा कार्यकाल भाडाकै घरमा बित्ने

काठमाडौं, मंसिर १९ । संघीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएसँगै अबको सदन पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै सञ्चालन हुने भएको छ। संसद् भवन २०७९ असोजसम्म निर्माण

दोलखामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

दोलखा, मंसिर १९। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् । नेकपा (एमाले) उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले पराजित गर्दैै निर्वाचित भएका हुन् । कार्कीले ३६

नुवाकोट विदुर नगरका मेयर श्रेष्ठ विरुद्ध अख्तियारमा उजुरी

नुवाकोट,मंसिर १९ । अबैध रुपमा खोलामा मेसिन लगाउन र प्राकृतिक श्रोत साधनका दोहन गर्न लिखित अनुमती दिएका विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

पत्रकार महासंघ नुवाकोटले आचार्यलाई सम्मान र तीन पत्रकारलाई पुरस्कृत गर्ने

नुवाकोट,मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकार दिनेश आचार्यलाई दीर्घ सेवा सम्मान प्रदान गर्ने भएको छ । पत्रकार महासंघको ११ औं बार्षिक साधारण सभामा आचार्यलाई सम्मान गरिने भएको

कोभिडअघिकै अवस्थामा फर्किंदै पुष्प व्यवसाय

काठमाडौं,मंसिर १९ । कोरोना महामारीको त्रास कम भएसँगै तीन वर्षपछि पुष्प व्यवसाय सामान्य अवस्थामा फर्किएको छ । अहिले महामारीको त्रास कम छ । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत् रूपमा सञ्चालनमा छन्

रुसी तेलको मूल्य ६० डलर प्रतिब्यारेल तोक्ने प्रस्ताव रुसले मानेन, युक्रेन भन्छ : ३० डलरमा झार

एजेन्सी,मंसिर १९ । घरेलु तेलको मूल्य प्रत्यिब्यारेल ६० डलर तोक्ने प्रस्ताव रुसी अधिकारीहरुले अस्वीकार गरेका छन् । फेब्रुअरी अन्त्यमा युक्रेनमाथि रुसले आक्रमण गरेयता युक्रेनका समर्थहरुले रुसमाथि एक पछि अर्को गर्दै अनेकौं प्रतिबन्धहरु लगाएका

विद्युतीय हवाई ट्याक्सीले आउँदो दशकमा हवाई सेवा उद्योगमा कस्तो क्रान्ति ल्याउला ?

एजेन्सी,मंसिर १९ । हवाई ट्याक्सीमा चढेर हावामा सरररर यात्रा गर्न सकिने विश्वको कल्पना तपाईंले कहिले गर्नु भएको छ ? १९६० को दशकको जेटसनमा झैं उड्ने सवारी साधनसहितको विश्वको यो सपना

पर्यटकीय सम्पदास्थलमा अब साझा यातायात, एउटै टिकटमा सबै ठाउँ घुम्न पाइने

काठमाडौं,मंसिर १९। सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच ओटा बस सञ्चालन गर्ने भएको छ । पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर

सस्तिने भयो चामल : भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं,मंसिर १९ । कनिका र गैरबासमती चामल निकासीमा भारतले लगाएको प्रतिबन्ध फकुवा भएको छ । भारतले भदौ तेस्रो सातादेखि आन्तरिक उपलब्धतामा कमी हुन सक्ने ठहर गर्दै कनिकाको निकासीमा प्रतिबन्ध लगाएको