समाचार

झुन्डिएको अवस्थामा मृत भेटिए पशुपतिका सुरक्षाकर्मी

काठमाडौँ, जेठ २३ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कोषका कर्मचारीले मंगलबार कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा

फेरि महँगियो सुन, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ २३ । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ बढेको हो । साताको तेस्रो कारोबारको दिन छापावला सुनको मूल्य

निर्वाचनको वैधानिकतामाथि प्रश्न

काठमाडौं, जेठ २३ । निर्वाचन आयोगले जिल्लास्थित निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ। निर्वाचन कार्यालयहरूको खारेजीको विषयमा सोमबार

नागरिकता विधेयक प्रकरण : सदन र सडकमा पक्ष, विपक्षको प्रदर्शन

काठमाडौं, जेठ २३ । नागरिकतासम्बन्धी संशोधित कानुनको अन्तर्वस्तु कार्यान्वयन गर्न रोक लगाइएकोमा तराई–मधेसका जिल्लाहरूमा असन्तुष्टि देखिएको छ भने प्रमाणीकरणको प्रक्रियालाई लिएर विपक्षी दलहरूले सरकारमाथि प्रश्न तेस्र्याएका छन्। नागरिकता विधेयक तत्काल

७० जिल्लाका निर्वाचन कार्यालय खारेजीको तयारी

काठमाडौं, जेठ २३। निर्वाचन आयोगले ७० वटा जिल्लामा सञ्चालनमा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति असन्तुष्टि व्यक्त गरेको छ । आयोगले सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सरकारका मुख्य

पहिले फुटपाथ व्यापारी, अहिले ‘चेन होटल’का मालिक

काठमाडौं, जेठ २३ । ‘माग्ने बूढा’ भन्नेबित्तिकै माकल टोपी, थोते दाँत र झुक्रेझाम्रे आकृति आँखामा नाच्न थाल्छ । यो त भयो ‘मेरी बास्सै’को एक प्रमुख पात्र । यही ‘पात्र’ केदार

‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन    

काठमाडौ,जेठ २३ ।यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र

लगानीकर्ताको छाता संगठन निर्माण गर्न वार्ता समिति गठन 

काठमाडौं,जेठ २३ । लगानीकर्ताहरुको सोमबार काठमाडौमा भएको भेलाले लगानीकर्ता छाता संगठन निर्माण गर्न वार्ता टोली गठन गरेको छ । नवगठित टोलिले हाल दर्ता रहे, नरहेका संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल

चितवनको फ्रेस हाउसमा भेटियो ५ बोरा कुहिएको मासु, किमा बनाएर किङ्ग मः म: लाई विक्री गरिन्थ्यो

चितवन,जेठ २२  । भरतपुर महानगरपालिका वडा नम्बर १० मा सञ्चालित  मालिका फ्रेस हाउसमा अनुगमन गर्दा फ्रिजमा राखिएको पांँच बोरा बराबरको परिमाणमा अस्वस्थ मासु नष्ट गरिएको छ । आइतबार दिउसो महानगरको