समाचार

नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध

काठमाडौं,मंसिर १४ । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम

पेन्सनपट्टा अब अनलाइनबाटै

काठमाडौं, मंसिर १४ । अबदेखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाटै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली

एकै परिवारबाट विजयी सांसद

काठमाडौं, मंसिर १४ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि

पहिरोपीडितले पाए नयाँ घर

हुम्ला, मंसिर १४ । एक वर्षअघि पहिरोमा परेर गाउँका अधिकांश घर भत्किएपछि बासविहीन बनेका पीडित स्थानीयवासीका नयाँ घर ठडिएका छन्। सिङ्गो गाउँलाई नै पहिरोले क्षति पु-याएपछि कर्णाली प्रदेश सरकारको आर्थिक

सरकार गठन गर्न किन अगाडि सरेनन् प्रचण्ड-माधव

काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र

गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा एकीकृत समाजवादी

काठमाडौं,मंसिर १४ । नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो

३० वर्षपछि हारे विजय गच्छदार, देउवाका नाममा बन्यो दुर्लभ रेकर्ड !

काठमाडौं,मंसिर १४ । भ्रष्टाचारको आरोप लागेर मुद्दा लडिरहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी -३ मा पराजित भएका छन् । लगातार सातौं पटक संसद छिर्ने दाउमा रहेका गच्छदारलाई उनकी चिरपरिचित

केपी ओलीलाई बालेनको कडा जवाफ – ‘कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नु’

काठमाडौं,मंसिर १४ । काठमाडौं महानगरका प्रमुख बालेन शाहले सुकम्बासी समस्याको विषयमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा शब्दमा जवाफ फर्काएका छन् । दुई तिहाइको सरकार चलाउँदा पनि सुकुम्बासी समस्या समाधान

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त, ‘सार्वजनिक ऋणबाट राजस्वमा’

काठमाडौं,मंसिर १४। आन्तरिक राजस्व विभागको महानिर्देशकमा दिर्घराज मैनाली नियुक्त भएका छन् । राजस्व अनुसन्धान विभागबाट प्रदेश १ मा सरुवा भएका मैनाली केहि महीना अघि मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा