समाचार

संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं, बैशाख १८ । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर

जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं, बैशाख १८ । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको

सीईडीबि हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा २.७८ गुणा बढी आवेदन

काठमाडौं,वैशाख १८ । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २ दशमलव ७८ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी

भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न दूतावासको अपिल

काठमाडौं,वैशाख १७ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई सुरक्षित भएर नआत्तिइ बस्न अपिल गरेको छ । भारतमा कोरोना भाइरसको सुनामी आएपछि दूतावासले शुक्रबार अपिल जारी गर्दै त्यहाँ रहेका

नुवाकोटमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिए

नुवाकोट,वैशाख १७ । जिल्लामा पछिल्लो २४ घण्टामा ६२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पिसिआर जाँच गराएका ६४ जनामध्ये ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।

रोल्पामा चट्याङ्ग लागेर एक बालकको ज्यान गयो

रोल्पा,वैशाख १७ । रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षीय अभिशेख पुनको चट्याङबाट मृत्यु भएको छ । गाउँपालिका केन्द्र पोबाङबाट आमासँग घर जाँदै गर्दा जङ्गलमा चट्याङ्ग लागेर ती बालकको मृत्यु भएको

गुल्मीमा शनिवार रातिदेखि एक साता निषेधाज्ञा

गुल्मी,वैशाख १७ । जिल्लामा शनिवार रातिदेखि एकसाताका लागि निषेधाज्ञा गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) गुल्मीले बैशाख १८ गते शनिवार राती १२ बजेदेखी बैशाख २५ बजेसम्मको

उपत्यकामा एकै दिन २९५६ जनामा कोरोना संक्रमण

काठमाडौं,वैशाख १७ । काठमाडौंसहित उपत्यकामा एकै दिन २ हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा थपिएकामध्ये काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६

पछिल्लो २४ घण्टामा ५६ सय ५७ थप संक्रमित

काठमाडौं, बैशाख १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५६ सय ५७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको