
काठमाडौं,असार २९ । महालेखा परीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन जारी गर्दै अहिलेसम्मको बेरुजु रकम ४ खर्ब ८३ अर्ब नाघेको जनाएको छ। महालेखा परीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन अनुसार

काठमाडौं,असार २९ । कानूनमन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ सहित १३३ जनालाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । नेपाल कानून व्यवसायी परिषद् ऐन अनुसार उनीहरुलाई उपाधि प्रदान गरिएको सर्वोच्च

काठमाडौं,असार २९ । निर्वाचन आयोगले अनलाइन मार्फत नै मतदाता परिचयपत्र भर्न सकिने व्यवस्था मिलाएको छ। बुधबारदेखि सुरु भएको यो सेवा मार्फत नयाँ सेवाग्राहीले मतदाता परिचयपत्रको विवरण भर्न सकिने भएको हो

काठमाडौं,असार २९ । सरकार तथा सरकारका अङ्गहरूले गर्ने खर्चमा आर्थिक अनुशासनहीनता देखिन छाडेको छ । सरकारलेनै खर्च गर्दा विधि र प्रक्रिया नपुर्याई गरेको सरकारकै अर्को संवैधानिक अङ्गले महालेखा परीक्षणले देखाएको छ ।

काठमाडौं,असार २९ । भृकुटीमण्डपमा रहेको ह्विल चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ । आगलागी भएको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको थियोे । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला

एजेन्सी,असार २९ । श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार

काठमाडौं,असार २९ । काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशतभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार देशभर तीन हजार १७५ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना

रुपन्देही,असार २९ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान

मलेसिया,असार २९ । मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना सुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको