भृकुटीभण्डपमा लागेको आगो निभाइयो



काठमाडौं,असार २९ । भृकुटीमण्डपमा रहेको ह्विल चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

आगलागी भएको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको थियोे ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्