
काठमाडौं, पुस १४ । एमाले-माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो

शेरबहादुर देउवा नेपाली काँग्रेसका सभापति हुन्, तर उनी सिद्धान्त, नीति, निष्ठा र संस्कारको कसीमा काँग्रेस हुन् कि काँग्रेसलाई भित्रैदेखि कीरा पारेर सडाउने छद्मभेषी वा कसैका एजेण्ट हुन् ? हिजोसम्म यो

काठमाडौं,पुस १४ । अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास

काठमाडौं,पुस १४ । नेपाल राष्ट्र बैंकले ग्राहकबाट नियमविपरित लिएको प्रिमियम र ब्याज रकम फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरूले साढे ४ अर्ब रुपैयाँ बढी प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।

सिद्धार्थनगर, पुस १४ । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपैयाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको

एजेन्सी,पुस १४ । रुसले रुसी तेलको मूल्यमा सीमा तोक्न सहमति जनाउने देशहरुमाथि तेल विक्रीमा रोक लगाएको छ । यही महीनाको शुरुमा पश्चिमी देशहरुले रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा

हेटौंडा,पुस १३ । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणना अनुसार दलको नेतामा लामा विजयी भएको कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु

काठमाडौं, पुस १३ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नै निजी निवास खुमलटारमा बस्दै आएका प्रधानमन्त्री दाहाल बुधबार साँझ बालुवाटार

पर्सा,पुस १३ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज