समाचार

पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणले त्रिविको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भयोः अनेरास्ववियु

काठमाडौं,साउन ९। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणको घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भएको बताएको छ । संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन ९ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम

फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय

काठमाडौं,साउन ९ । सरकारले संविधान कुल्चिँदै सर्वोच्चमा प्रधानन्यायाधीशविहीन अवस्थामा पु¥याइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको १० दिनपछि अनिवार्य अबकास हुन लाग्दै गर्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश सिफारिसमा संवैधानिक परिषद्ले चासो

ब्राजिलको जितमा एरीको ह्याट्रिक

काठमाडौं,साउन ९ । एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ । समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले

साउनको दोस्रो सोमवार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं,साउन ९ । सौरमास अनुसार साउनको दोस्रो सोमवार समेत बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्यो । भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै

नेतालाई एउटा, जनतालाई अर्को कानुन हुन सक्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं,साउन ८ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् । सोमबार काठमाडौँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव

युरोपका नेपालीको समस्या समाधानमा लाग्छु : प्रधानमन्त्री

काठमाडौं,साउन ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताएका छन् । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

काठमाडौं,साउन ८ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक

प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेट

काठमाडौं,साउन ८ । प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटा भएको हो । संयुक्त राष्ट्र सङ्घीय खाद्य