समाचार

काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित दुईजना पक्राउ

काठमाडौं,असार ११ । प्रहरीले काठमाडौंको मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१

पौडी खेल्न गएका दुई बालकको पोखरीमा डुबेर मृत्यु

धनकुटा,असार ११। धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा दुई बालको मृत्यु भएको हो । धनकुटा नगरपालिका ५ का १५ वर्षीय स्वर्णिम राई

कोरोना अपडेट: थप २३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,असार ११ । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षमा जोशी

काठमाडौं,असार ११ । राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो ।

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे

काठमाडौ,असार ११ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने

हेटौंडामा सवारी दुर्घटनामा घाईते भएका चालकको मृत्यु

हेटौंडा,असार ११ । गएराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ हनुमानगेट नजिक तीन सवारी एक आपसमा ठोक्किदा दुर्घटना हुँदा १६ जना घाईते भएकाहरु मध्ये १ जनाको मृत्यु भएको छ । शुक्रबार

लोसपा–जसपा एकताका लागि पहल

काठमाडौं, असार ११ । जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम

आमरण अनसनको दशौं दिनमा तिलक कोइरालाले तोडे अनसन

काठमाडौं,असार ११ । पूँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले असार १ गतेदेखि सुरु गरेको आमरण अनसन तोडेका छन् । कोइरालाले १० औं दिनमा शुक्रवार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको

न्यूनतम सीमाले बढाउला वैदेशिक लगानी ?

काठमाडौं,असार ११ । मुलुकभित्र लगानी बढाउन भन्दै सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत वैदेशिक लगानीको न्यूनतम सीमा घटाएको छ । कुनै समय ५० लाख रुपैयाँ रहेको न्यूनतम सीमालाई