समाचार

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन ४ । बिहीबार सुनको मूल्य घटेको छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन १ लाख ३ हजार ६

पानी जहाज डुब्दा ७३ जनाको मृत्यु

एजेन्सी,फागुन ४ । लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ। जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन

यती एयर दुर्घटना : चालक परिवर्तन मुख्य कारक

काठमाडौं, फागुन ४ । यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ।  दुर्घटना जाँच आयोगले

पहिरोको असर जलचरमा

नारायणगढ,फागुन ४ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै

घरजग्गा र हाउजिङको मूल्य घट्ने !

काठमाडौं,फागुन ४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा पनि घरजग्गा र हाउजिङ क्षेत्रको मूल्य घट्ने अनुमान गरिएको छ ।  पहिलो त्रैमासमा जस्तै

यस वर्षको महाशिवरात्रिमा पशुपतिमा पुरी मठका जगतगुरु शंकराचार्य आउने

काठमाडौं ,फागुन ४ । यस वर्षको महाशिवरात्रिमा पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामी आउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो

भारतबाट ५ हजार टन गहुँ नेपाल भित्रियो

विराटनगर,फागुन ४ । भारत सरकारले नेपालमा पहिलो खेपमा निर्यात गर्न अनुमति दिएको ५० हजार मेट्रिक टनमध्ये उद्योगीको कोटामा परेको गहुँ आउन थालेको छ । भारत सरकारले नेपालमा निकासी अनुमति दिएको

न्यूजिल्याण्डमा ६.१ रेक्टरको भूकम्प

एजेन्सी,फागुन ३ । न्यूजिल्याण्डमा ग्याब्रियल चक्रवातपछि बुधबार बिहान भूकम्प गएको छ । रेक्टर स्केलमा यसको तीव्रता ६.१ मापन गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु ५७ देखि ७६ किलोमिटर गहिराईमा रहेको परम्परामु

गाई काटेको आरोपमा रसुवाका ३ जना पक्राउ

रसुवा,फागुन ३ । रसुवामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । गएराति जिल्लाको कालिका गाउँपालिका-२ काभ्रेटोल गाउँमा गाई काट्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी