
वीरगञ्ज,जेठ २२ । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बन्नेमा शंका नगर्न आग्रह गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औं साधारणसभा उद्घाटन सत्रमा अर्थमन्त्री शर्माले निजगढ विमानस्थल निर्माण

काठमाडौं,जेठ २२ । आगामी आर्थिक वर्ष (आव) २०७९/८० का लागि सरकारले ल्याएको बजेटमा करीब एक दर्जन कार्यक्रम विवादित बनेपछि त्यसको प्रतिरक्षामा अर्थमन्त्री जनार्दन शर्मा उत्रिएका छन् । वृद्धभत्ता दिने कार्यक्रमदेखि

‘सामाजिक सुरक्षा कोषको पुन:संरचना आवश्यक’ काठमाडौं,जेठ २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासो सम्बोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।

काठमाडौं,जेठ २२ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको छ । अघिल्ला बजेटको तुलनामा यसपालिको कृषि बजेट देख्नमा

म्यादी,जेठ २१ । म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानियबासी खुसी भएका छन । नेपाल टेलिकमले रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाको धुरीमा टावर निर्माण गरेर सेवा

नुवाकोट,जेठ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका शिक्षक संघको अध्यक्षमा अशोककुमार श्रेष्ठ चयन भएका छन् ।गाउँपालिकामा कार्यरत नेपाली काङ्ग्रेस समर्थित शिक्षकहरुको दोस्रो भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सोही

गुल्मी,जेठ २१ । गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका

काठमाडौं,जेठ २१ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो

मुगु,जेठ २१ । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको ज्यान गएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक