समाचार

नुवाकोटमा मतगणना ८ बजेदेखि

नुवाकोट,मंसिर ५ । नुवाकोटमा मतगणना ८ बजेदेखि गरिने भएको छ । नुवाकोटको मतगणनामा नुवाकोटको दुईवटै प्रतिनिधिसभा र चारवटै प्रदेससभाको निर्वाचनको मतगणना हुने तयारी गरिएको हो । सर्वदलीय तथा सर्वपक्षीय बैठक

विश्वकप फुटबल : उद्घाटन खेलमा इक्वेडर २–० ले विजयी

दोहा,मंसिर ५ । इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको

नुवाकोट पञ्चकन्या ४ को मत बोकेको गाडी भीरमा अड्कियो

नुवाकोट,मंसिर ४ । पञ्चकन्या गाउँपालिका वडा ४ को मत बोकेको गाडी भीरमा अड्किएको छ । मतदान सम्पन्न भएपछि खरानीटार तर्फ लैजादै गर्दा मत बोकेको टिफर ठकुरी टोल नजिकैको भीरमा अड्किएको

नुवाकोट थान्सिङमा १२३६ मत खस्यो

नुवाकोट, मंसिर ४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा १२३६ मत खसेको छ । आइतबार वडाको महेन्द्रमहेशदेव माध्यमिक विद्यालय केन्द्रमा सो संख्यामा मत खसेको हो । कुल २७८१

देशभर ६१ प्रतिशत मतदान, १५ वटा मतदान केन्द्रमा मतदान स्थगित

काठमाण्डाैं,मंसिर ४ । निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको र सबै विवरण आउँदा यो प्रतिशत

नुवाकोटको सुनखानीमा ११८४ मत खस्यो

नुवाकोट,मंसिर ४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा ११ सय ८४ मत खसेको छ । कुल २५ सय २६ मतमा ११ सय ८४ मत खसेको हो । प्राप्त

नुवाकोटमा कुल १३०३५८ मत खस्यो

नुवाकोट,मंसिर ४ । नुवाकोटमा कुल १ लाख ३० हजार ३ सय ५८ मत खसेको छ । कुल मतदाताको यो संख्या ५५ प्रतिशत मत हो । प्राप्त संख्या विगतको आवधिक निर्वाचनको

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने- चितवनमा घण्टी बजिसक्यो

चितवन,मंसिर ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी

बाजुरामा सुरक्षाकर्मीको गोलि लागेर एक जनाको मृत्यु

काठमाडौं,मंसिर ४ । सुदुरपश्चिम प्रदेशको बाजुरामा सुरक्षाकर्मीको गोलि लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिबेणि नगर पालिका वडा ७ को एक मतदान केन्द्रमामा गोलि चल्दा १ जनाको मृत्यु