समाचार

कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा,जेठ २० । मकवानपुरको हेटौंडामा आज (शुक्रबार) दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो चितवनबाट  हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने

नुवाकोटमा कालो नकाबधारीको आतंक

नुवाकोट,जेठ २० । केही समय यता जिल्लाको विभिन्न स्थानमा कालो नकाबधारीहरुले आतंक मच्चाइरहेका छन् । शुक्रबार विदुर नगरपालिका–८ पिडालुबारीमा समेत सो दृश्य देखिएको हो । कालो पोशाकमा एक कालो रङ

सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं,जेठ २०। सार्वजनिक यातायातको भाडा घटेको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि गाडी भाडा पनि घटेको हो । यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेर

छहरे-टोखा सडकमा पिकअप दुर्घटना

नुवाकोट,जेठ २० । छहरे-टोखाको सडकमा स्कार्पिओ पिक अप दुर्घटना भएको छ । सडक खण्डको जगतमाथि पानी खाने धारो नजिकै पिक अप दुर्घटना भएको हो । बा १४ च ९४ पिकअप

कोरोना अपडेट: थप १९ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,जेठ २० । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ५२८ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि

पेट्रोलको मुल्य घटे लगत्तै घट्यो गाडीको भाडा

काठमाडौं,जेठ २० । यातायात ब्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ ।

नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, जेठ २० । बिहिबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको

एमाले सत्ता परिवर्तनको खेलमा छैनः महासचिव पोखरेल

काठमाडौं,जेठ २० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन्। सरकार परिवर्तनको चर्चा चलिरहँदा एमाले महासचिवको यस्तो अभिव्यक्ति आएको हो। महासचिव पोखरेलले सामाजिक

घूससहित प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेपछि…..

काठमाडौं,जेठ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बिहीवार ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । पक्राउ