
दाङ,वैशाख २६ । देउखुरीको गढवामा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो लमही देखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियोले

काठमाडौं,वैशाख २६ । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९३ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि

काठमाडौ,वैशाख २६ । स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिएको छ । यही वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ । मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको

एजेन्सी,वैशाख २६ । ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसुस गरिएको स्थानीय अधिकारीहरुले

नुवाकोट,वैशाख २६ । नमूना मतदान केन्द्रमा लफडा परेको परिदृश्य देखाइएको छ । सोमबार जिल्ला निर्वाचन आयोगले बट्टारस्थित बट्टार क्याम्पसमा सो नमुना मतदानको आयोजना गरेको हो । निर्वाचन समयमा नमूना मतदानमा

वीरगञ्ज,वैशाख २६ । लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले

काठमाडौं,वैशाख २६ । २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म ८ हजार ६८७ उद्योग दर्ता भएको उद्योग

काठमाडौं,वैशाख २६ । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून

काठमाडौं,वैशाख २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मंगलवारका लागि सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार अपराह्न