समाचार

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौं, साउन ७ । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य बिहीबार ७ सय रुपैयाँले घटेर प्रतितोला

गोलीको खोकासहित युवकको शव फेला

काठमाडौ,साउन ७ । चितवनको भरतपुरमा गोलीको खोकासहित एक युवकको शव फेला परेको छ।शंकास्पद अवस्थामा भेटिएको ती युवकको शव भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने

पार्टी भित्रको आक्रोश नेतृत्वले सुझावको रुपमा लिनुपर्छ- रमेशकुमार महत, नेपाली काङ्ग्रेस

नुवाकोट,साउन ७ । नेपाली काङ्ग्रेसका महासमिति सदस्य रमेशकुमार महतले पार्टी भित्रको आक्रोश नेतृत्व पंक्तिले सुझावको रुपमा लिनुपर्ने बताएका छन्। बुधबार नुवाकोटको लिखु गाउँपालिकामा ३९ औं बिपि स्मृति दिवसको अवसरमा आयोजित

अभिभावककै पहलबाट मात्र बालबालिकालाई मोबाइलको लत छुटाउन सम्भव

काठमाडौं, साउन ७ । बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन

राजधानीमा कोरोना संक्रमितको संख्या बढ्दो उच्च सतर्कता अपनाइँदै

काठमाडौं, साउन ७ । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ

रेलमा झेलैझेल

काठमाडौं, साउन ७ । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं,साउन ७ । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

काठमाडौ,साउन ७ । कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन

खोप आयो…खोप आयो, पहुँचवालैले लायो

काठमाडौ,साउन ७ । नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्।