समाचार

दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं,असोज ४ । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

प्युठानका १४ सहित लुम्बिनीका २१९ सडक योजना खारेज

बुटवल,असोज ४ । लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका ५२ करोड बढीका २१९ वटा सडक योजना खारेज भएका छन् । केपी शर्मा ओलीको सरकारले सुरु गरेका १४ सय भन्दा बढी

नेपालमा थप १ हजार संक्रमित, २९ सय संक्रमणमुक्त, मृत्यु ८

काठमाडौं,असोज ४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको आज

पहिरो पीडितले बुटवलका मेयरलाई मुक्काले हाने

बुटवल,असोज ४ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीमाथि स्थानीयले मुक्का प्रहार गरेका छन् । सोमवार पहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक जना स्थानीय युवकले मुक्का हानेका

योजनावद्ध ढङ्गबाट ५ जनाको समूहले ६ जनाकाे हत्या गरेको खुलासा

संखुवासभा,असोज ४ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड रिसिइबी र लुटपाटको उद्देश्यबाट भएको खुलासा भएको छ । सोमबार संखुवासभामा प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा ५ जनाको

सुनचाँदीको मूल्यमा गिरावट आएको

काठमाडौं,असोज ४ । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ८८ हजार ९ सयमा कारोबार भइरहेको छ

मेलम्ची पुनर्निर्माणका लागि एक अर्ब

काठमाडौं, असोज ४ । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले

सुदूरपश्चिम विश्वविद्यालय : ५ वर्षको बेरुजू ५ करोड ७८ लाख

महेन्द्रनगर,असोज ४ । सुदूरपश्चिम विश्वविद्यालयमा बेरुजूको चाङ बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार पछिल्लो ५ वर्षमा विश्वविद्यालयको बेरुजू ५ करोड ७८ लाख ६ हजार रुपैयाँ पुगेको छ

जीडीपीभन्दा ठूलो वित्तीय स्रोत

सीमित व्यक्तिमात्र लाभान्वित काठमाडौं,असोज ४ । नेपालमा निक्षेप (बचत) खाताको संख्या कुल जनसंख्याभन्दा पनि बढी पुगेको छ । तर, त्यसको तुलनामा कर्जा खाताको संख्या भने निकै कम देखिएको छ ।