समाचार

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको अध्यक्षमा दुवाडी

धादिङ,पुस १७ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको प्रथम भेला सम्पन्न भएको छ। नेकपा (एकीकृत समाजवादी) समर्थित शिक्षकहरुको भेलाले परशुराम दुवाडीलाई अध्यक्षमा निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा जानुका खनाल,

पाँचदलीय गठबन्धन चुनावसम्म जान्छ, कसैले शंका नगरे हुन्छ : माधव नेपाल

लमजुङ,पुस १७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । लमजुङको सदरमुकाम बेँसीसहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

नुवाकोट महाकालीका तामाङ समुदाय एकजुट बन्दै, ल्होज्याङ (गुठी) पुनर्गठन

नुवाकोट,पुस १७ । जिल्लाको साविक महाकाली र भद्रुटारका तामाङ समुदाय एकजुट बनेका छन् । पछिल्लो दिन यहाँका तामाङ समुदाय सामाजिक काज कार्य विवाह, ब्रतबन्ध तथा बरखीमा एकअर्काको सहयोग आदानप्रदान गर्दै

अमेरिकामा गायक राजेश पायल राईमाथि हातपात!

काठमाडौं,पुस १७ । अमेरिकामा गायक राजेश पायल राईमाथि हातपात भएको छ। नयाँ वर्ष २०२२ को अवसरमा आयोजित एक कन्सर्टमा गीत गाइरहेको भिडियोमा गायक राईमाथि हातपात भएको देखिन्छ । यद्यपि हातपात

कोरोना अपडेट: थप ३ सय ८२ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय ८२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको

माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं,पुस १७ । नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली

चितवन रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा,९० प्रतिशत काम सकियो

चितवन,पुस १७ । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८

दाङमा लागुऔषधसहित पाँच जना पक्राउ

दाङ,पुस १७ । दाङमा लागु औषध सहित ५ जना पकाउ परेका छन् । दाङ प्रहरीले दुई दिनको अवधिमा तुलसीपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर

वैदेशिक रोजगारी रोक्ने स्वरोजगार, युवाहरू गाउँमै कमाउँदैछन् लाखौं

इलाम,पुस १७ । विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी नगर्दा अहिले पनि धेरै युवा उमेर रहुन्जेल रोजगारीको लागि विभिन्न मुलुकमा भौँतारिन्छन् । वैदेशिक रोजगारीको कमाइ भइन्जेल फुर्मास गर्ने र