समाचार

संखुवासभा सामूहिक हत्याः विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा, भदौ २३ । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको

‘वैदेशिक व्यापारलाई प्रतिस्पर्धी बनाउन प्रभावकारी एकद्वार प्रणाली’

वीरगञ्ज,भदौ २३। नेपालको वैदेशिक व्यापारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन भन्सार विभागले हालै कार्यान्वयनमा ल्याएको नेपाल राष्टिय एकद्वार प्रणालीलाई प्रभावकारी बनाइनुपर्ने सरोकारका पक्षले बताएका छन् । वैदेशिक व्यापार सहजीकरणका सम्बन्धमा वीरगञ्जमा

प्रयोग नगरेको बिजुलीको बिल तिर्दैनौं : धागो व्यवसायी

काठमाडौं,भदौ २३ । नेपाल धागो उत्पादक व्यवसायी संघले सरकारले स्वदेशी उद्योगलाई सहयोग नगरेको आरोप लगाएका छन् । सरकारी नीतिकै कारण धागो उद्योग संकटमा परेको संघको भनाइ छ । संघका अध्यक्ष

स्थानीय तहसँग जोडिँदै परराष्ट्र मन्त्रालय

काठमाडौं,भदौ २३ । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा प्रवाहमा स्थानीय सरकारसँग यसै सातादेखि सहकार्य गर्दै छ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

काठमाडौं,भदौ २३ । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट

एमसीसी अनुमोदन गराउने प्रयास : सत्तारूढ दलभित्रै ठूलो मतभेद

काठमाडौं,भदौ २३ । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्न प्रयास थालेको छ । एमसीसी सम्झौता भएको ४ वर्ष पुग्न लागेसँगै लामो समय अनिर्णयको बन्दीमा परेको एमसीसीलाई

प्यूठानका ६४ वटै वडामा कांग्रेस अधिवेशन सम्पन्न

प्युठान,भदौ २२ । प्यूठानमा नेपाली कांग्रेसको वडा अधिवेशन टुंगिएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंगलबार जिल्लाका ६४ वटै वडामा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।जसमध्ये ६३ वडामा

सुदूरपश्चिममा एमालेका २ मन्त्रीले दिए राजीनामा

काठमाडौँ,भदौ २२ । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट

नेपाल आयुर्वेद औषधी उत्पादक संघमा युवा नेतृत्व

काठमाडौँ,भदौ २२ । नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय