
काठमाडौं,चैत ८ । पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको

नुवाकोट,चैत ८ । नुवाकोटमा म्यादी प्रहरी बन्ने युवाहरुको भीड नै लागेको छ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको भीड लागेको जिल्ला

नुवाकोट,चैत ८ । सर्वोत्कृष्ट भिडियो छायाँकारमा नुवाकोटका नमराज घिमिरे पुरस्कृत भएका छन् । घिमिरेको स्थायी ठेगाना नुवाकोट लिखु गाउँपालिका-४ बगैँचा रहेको छ । शनिबार भएको दोस्रो नेपाली आर्ट, कल्चर एण्ड

नुवाकोट,चैत ८ । नुवाकोटमा वडाध्यक्षसहित एक सय बढी नेताकार्यकर्ता नेकपा समाजवादीमा प्रवेश गरेका छन् । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौला नेकपा एकीकृत समाजवादी प्रवेश गरेका

काठमाडौं,चैत ८ । वाग्मती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । मंगलबार सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । दिउँसो १

काठमाडौं,चैत ८ । नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंस्थित बबरमहलमा आयोजित एक कार्यक्रममा उनले एमालेमा प्रवेश गरेकी हुन। नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौं, चैत ८ । मुलुकको निर्यात व्यापारमा यसपालि ऐतिहासिक रेकर्ड नै कायम भएको छ । चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ४७ अर्ब ७४

काठमाडौं, चैत ८ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत् शिक्षकहरूले

नुवाकोट,चैत ८ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहरी विकासमन्त्रीसहित आज नुवाकोट आउने भएका छन । समाजवादीको जिल्ला कमिटीको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री