
काठमाडौं, बैशाख ३० । रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने

काठमाडौं, बैशाख ३० । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित

कोरोनाले रोकियो उत्पादन काठमाडौं,वैशाख ३०। अन्तर्राष्ट्रिय बजारमा हस्तकला सामग्रीको माग उच्च भइरहे पनि उत्पादन सोहीअनुरूप हुन सकेको छैन । कोरोना महामारीको दोस्रो लहरका कारण स्थिति भयावह बन्दै गएपछि हस्तकला सामग्रीको

काठमाडौं,वैशाख ३० । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका

काठमाडौं,वैशाख ३० । नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । बुधवार २४ घण्टाको अवधिमा थप ९ हजार ३०५ जनामो संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १

पाल्पा,वैशाख २९ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा न –८ सत्यवती, खुर्सानेमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय वर्ष ५६ का धने दर्जी रहेका छन्

काठमाडौ,वैशाख २९ । वाग्मती प्रदेशमा कोरोना संक्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता

एजेन्सी,वैशाख २९ । इजरायली सेना र प्यालेस्टाइनीहरुबीच हिंसात्मक आक्रमण बढेसँगै लोड सहरमा संकटकाल घोषणा गरिएकाे छ। उक्त सहरमा इजरायली अरबीहरुको कारण अशान्ति फैलिनसक्ने जोखिम बढेसँगै इजरायलले संकलकाल लगाएको हो। अहिले इजरायलमा दुवैतर्फबाट

काठमाडौ,वैशाख २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा